नेपालको सन्दर्भमा राष्ट्र चिनाउन सम्पदा नै उपेक्षित छन् । कतिपय सम्पदा गुमिसकेका छन्भने कतिपय त्यत्तिकै मिल्किएको अवस्थामा छन्। पुर्खाको नासो र समाजको गौरवको मर्म बुझाएर संरक्षणका लागी झकझकाउने पुस्तक हो , सम्पदा लडाइँ ।