5+ Excellent quality seeds
please visit google and youtube for more information about planting and caring
guarantee grow
100 days time for flowering
आफुले रोप्ने बिउको सिजन समय स्थान र मौसम को बारेमा रिसर्च गरेर मात्र अर्डर गर्नुहोला । धेरै जानको बिउ रोप्ने बितिकै न उम्रीएर २ महिना ३ महिना पछी वा आफ्नो सिजन मा उम्रीएको खबर पाएको छौ । सुरुमा ग्रहक रिसाए पनि पछी उम्रीए पछी धन्यबाद दिनु भएको छ । बिउ खरिद गरेर राख्नु होला अनि सिजन मा रोप्नु होला । हामीले बेचेको सबै बिउ उम्रीन्छ त्यस्मा ढुक्क हुनुहोला । चाडो रोपे पनि समय कुर्नुहोस बिउ अवस्य उम्रीन्छ हतार मा हामिलाई गाली गरेर पछी नपछुताउनु होला धन्यबाद
Only order the seeds you sow by researching the time, place and weather. You have received news that most of the seedlings did not germinate after sowing, but after 2 months and 3 months or during their season. At the beginning, the customer is angry, but later he is thankful. Buy and store the seeds and plant them in season. Rest assured that all the seeds we sell will germinate. Even if you plant early, wait for the seed to germinate. Don't abuse us in a hurry and don't regret it later. Thank you.